हल्लाले हैरान बिराज



बिराजका पारिवारिक सहयोगी तथा अभिनेता पुष्कर भट्टका अनुसार सुटिङमा खुट्टा भाँचियो भन्ने खबर हल्ला मात्र हो बिराजलाई केही भएको छैन । बिराजमात्र होइन पुष्कर स्वयम पनि हल्लाको खण्डन गर्न ब्यस्त छन् । 'सबैले बिराजजीको खुट्टा भाँचिएको हो भनेर कलबाट सोध्छन्' पुष्करले भने 'खण्डन गर्ने कामले व्यस्त भइएको छ ।' मेरोसिनेमाको जिज्ञासामा पनि विराजले हल्लालाई 'अनर्गल' भएको टिप्पणी गरे ।

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।