खड्गीले खोले फाइट क्लब

द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीले आफ्नो गृहजिल्ला कन्चनपुरमा फाइट क्लब खोलेका छन् । काचनपुरमा खोलिएको सो क्लब देशकै पहिलो भएको खड्गीले बताए ।

नेपाली चलचित्र क्षेत्रमा द्वन्द्वकलाकारको अभावपूर्ति गर्न साचालन गरिएको यो क्लबमा अभिनेता पुष्कर भट्टको सहयोग छ ।

खड्गी र भट्टलाई स्थानीय बासिन्दाले फूलामाला तथा अबिरले सम्मान गरेका थिए। स्थानीय बासिन्दाको हौसला र समर्थनले भावुक बनाएको कार्यक्रमपछि उनीहरुले बताए ।

क्लबले द्वन्द्वका साथै नृत्य अभिनय र गायनको समेत प्रशिक्षँण गराउने क्लबले जनाएको छ । Source: Online Khabar

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।