ज्वरो आयो रेखालाई


शनिबार बेलुकी साढे ४ बजे सुटिङ्गबाट फर्किए लगत्तै उनी ३ घण्टा सुतेकी थिइन् तर अति व्यस्त भएकाकारण बेलुकी ८ बजे पुन उनी सुटिङमा गएकी थिइन् । विरामी हुदाँ-हुदै अबरे राति सम्म सुटिङमा गएका कारण उनले आईतबारको सुटिङसमेत विचैमा छाडेर घर फर्किएकी थिइन् । शरिर अति कमजोर भएको कारण आईतबार नैकापमा फाईटको सुटिङ चलिरहेको बेला बीचमै उनी सुटिङ छाडेर घर फर्किएकी थिइन् ।

रूखा खोकीले आक्रमण गरिरहेने रेखाको शरिर अन्य समयको रूघाखोकी भन्द केही फरक भएको छ । अस्पाताल भर्ना गर्नु पर्ने अवस्थामा भने नरहेकी थापाले तातो पानी र फेल्क्सन औषधी भने शनिबार साझ देखिनै खान थालेकी छिन् । सोमबार बिहान सम्म उनको स्वास्थय अबस्था ठीक भए एक महिनाको सुटिङ्गको लागि बेलुकी उनी पोखरा जादै छिन् । यदि स्वस्थ भईनन् भने उनकै कारणले सुटिङ्गको समय तालिका परिवर्तन हुने छ । From: Filmy Khabar
Blogger Templates

3 प्रतिकृया/हरु:

Anonymous said...

hi rekha get well soon ha.

Anonymous said...

Hey rekha are you cute? or haha jk lollllllllllll

Anonymous said...

tyo bhanda aghadi rekha ko naito dukheko thiyo ara ne ta mahodaya!tesko tapailai jaankari bhayana?nepali janata le bhok bhokai marnu pareko kura chai tapaiko samachar banena.rekha lai jwaro ayako chai tetro hangama bhayo hai?ali gahikala kura lai samachar banaye ramro hune thiyo.

Hari Kishor

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।