केमेस्ट्री मिलेपछि

यतिबेला चलचित्रमा अर्को नयाँ जोडी जम्ने तयारीमा छ । भर्खरै प्रदर्शन भएको चलचित्र 'हिफाजत' नायिका रेखा थापा र नायक आयुष रिजालको जोडी दर्शकले मन पराएपछि उनीहरूलाई लिएर चलचित्र निमार् ण गर्ने क्रम ह्वात्तै बढेको छ । 'दुवैको केमेस्ट्री असाध्यै मिलेको छ,' निर्देशक श्याम भट्टराईको तर्क छ — 'त्यसैले मेरो नयाँ चलचित्र 'च्यालेञ्ज' मा यो जोडीलाई प्रस्तुत गरेको छु ।' च्यालेन्जभन्दा अघि रेखा- आयुषले 'सडक' मा काम गरिसकेका छन् । यसबीच गत साता मात्र रेखा-आयुषले दुई नयाँ चलचित्रमा सँगै काम गर्ने पक्का गरेका छन् । 'खुसी' तथा 'जलजला' मा पनि यही जोडीले मुख्य भूमिका निर्वाह गनेर् छन् । From: Saptahik

1 प्रतिकृया/हरु:

angle said...

really nice couple ha just keep it up hai ta. better then urs own husband rakha jeeeeeeeeeee

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।