हतारको निर्णय

निर्देशक आलोक नेम्वाङ नायिका सञ्चिता लुइँटेललाई पर्खिरहेका थिए । उनको चलचित्र 'कोही मेरो'को डबिङ लुइँटेलकै कारण रोकिएको थियो । मुम्बईको भीडमा हराएकी सञ्चिता बेलैमा स्वदेश र्फकने हुन् कि होइनन् ? आलोक पनि 'कन्फ्युज'मा थिए, जबकि सञ्चिताले आलोकको चलचित्रको डबिङका लागि आउने वाचा गरिसकेकी थिइन् । त्यसैले आलोकले त उनलाई पर्खिरहे, रमेश गुरुङ 'कर्मा'को भने धैर्यको बाँध फुट्यो । कर्मा चलचित्र 'बन्दी'का निर्माता हुन् । 'बन्दी'मा सञ्चिता पनि नायिका छिन् । त्यसमा पनि उनको मात्र डबिङ बाँकी थियो । कर्मा सञ्चिता आउने हुन कि होइनन् भन्ने दोधारमा बस्न सकेनन् । प्राइम स्टुडियोमा एउटी डबिङ कलाकारलाई पारिश्रमिक दिएर सञ्चिताको डबिङ सकेकै भोलिपल्ट कर्मालाई सञ्चिताको फोन आयो- 'कर्माजी, म काठमाडौंमा छु । डबिङ गर्ने होइन ?' कर्मा परे अर्को दोधारमा, डबिङ गराउ“m भने डबिङ कलाकारलाई दिएको पारिश्रमिक, स्टुडियो खर्च सबै फेरि बेहोर्नुपर्छ । उनले एउटै शीर्षकमा दुई पटक खर्च गर्न चाहेनन् अनि सञ्चितालाई भनिदिए- 'मैले तपाईंको डबिङ अर्कैबाट गराइसकेँ ।' From: Saptahik

3 प्रतिकृया/हरु:

Anonymous said...

i hate this bitch

usha said...

i hate sanchhita sanchhita is a randi

uma acharya said...

please sanchita ji come again in nepali movie im waiting you and nikhil ji.

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।