सामाजिक र राष्ट्रिय मुद्दामा अभिनय गरेर ख्याति कमाएको यो जोडी पछिल्लोपटक डिस नेपाल र वेस्टर्न युनियन मनि ट्रान्सफरजस्ता बहुराष्ट्रिय कम्पनीका विज्ञापनमा खेलेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले त महलाई आफ्नो ब्रान्ड एम्बेसडर समेत घोषणा गरिसकेको छ । महजोडीका एक सदस्य हरिवंशले कमर्सियल विज्ञापन खेल्दा आफूहरुलाई कुनै असहज नभएको र दर्शकहरुले माया गरिरहने बताए ।
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।