पूजा लामाको पनि अश्लील भिडियो
१५ कात्तिक, काठमाडौं । मोडलबाट नायिका हुँदै गायिका भएकी पूजा लामाको अश्लील भिडियोले अपहरणसम्मको ‘स्क्यान्डल’ मच्चाएको छ। पूजाको अश्लील भिडियो सार्वजनिक गरेको भन्दै अपहरणमा परेका एक युवालाई प्रहरीले शुक्रबार मुक्त गरेको छ। पापी फिल्मबाट नायिकाको रूपमा उदाएकी पूजाले पछिल्लोपटक दीपक रायमाझीको नयाँ फिल्म ‘लभ स्टोरी २०६६’ मा अभिनय गरेकी छिन्। सामयिक ‘म्युजिक भिडियो इन्डस्ट्री’ चल्तीकी मोडल पूजाले पछिल्लो समयमा गीत पनि गाएकी छिन्। उनै मोडल, नायिका, गायिका पूजाले आफ्नो प्रेमीसँग गरेको यौनसम्पर्कको भिडियो भन्दै अहिले मोबाइलबाट मोबाइलमा फरवार्ड भइरहेको छ ।
एक मिनेट २३ सेकेन्डको सो भिडियोमा युवती हातमा कप लिएर केही (सम्भवतः कफी) पिइरहेकी देखिन्छिन् । संवाद र वातावरण हेर्दा यो बिहानको दृश्य हो । कोठाको भित्तामा पूजाकै ब्लोअप तस्बिर देखिन्छ । अश्लील भिडियोमा युवतीको पूरै शरीर देखिन्छ, तर युवकको यौनांग मात्र ।
पुरुषले युवतीलाई ‘गुडमर्निङ माई लभ’ भन्छन् । पुरुषको उत्तेजित यौनांग देखेर रमाउँदै युवती भन्छिन्, ‘ओ अल्वेज स्ट्यान्डबाई ।’ पुरुष पनि भन्छन्, ‘आँच, क्या दियो ।’ संवादपछि दुवैजना खित्का छाड्छन् । त्यसपछि युवतीले मुखमैथुन सुरु गर्छिन् । भिडियो सकिन्छ ।
भिडियोमा युवतीले वेलावेलामा क्यामेरातिर हेरेर रमाएको स्पष्ट देखिन्छ । भिडियोले स्पष्ट भन्छ, उनीहरूले राजीखुसी यौनसम्पर्क राखेका हुन्, राजीखुसीले नै भिडियो खिचेका हुन् ।
यही भिडियो सार्वजनिक भएपछि पूजाका ब्यायफ्रेन्ड शिशिर (प्रशन)ले माओवादी कार्यकर्ताको सहयोगमा शुक्रबार पि्रतम पाण्डेलाई अपहरण गराएका थिए । प्रहरी स्रोतका अनुसार पूजा र पि्रतम साथी हुन् । पूजाले मोबाइलबाट गीत सार्न दिँदा प्रितमले भिडियो पनि सारेको आरोप पूजाको छ ।
भिडियो सारेको मात्र होइन, सार्वजनिकसमेत गरेको आरोप लगाउँदै पूजाका ब्यायफ्रेन्डले शिशिरले आफ्नो चिनजानमा रहेको माओवादी कार्यकर्ताबाट प्रितमलाई अपहरण गर्न लगाएका थिए । विवादमा आएपछि आफूलाई शिशिर भनेर चिनाउने प्रशन एक एफएमका कार्यक्रम प्रस्तोता रहेको प्रहरी स्रोतको दाबी छ ।
पि्रतमलाई माओवादीको स्वयम्भुमा रहेको १५ नम्बर सम्पर्क कार्यालयमा लगेर राखिएको थियो । जानकारी आएपछि शुक्रबार नै महानगरीय प्रहरी प्रभाग लैनचौरको टोलीले माओवादी कार्यालयमा छापा मारेर पाण्डेलाई मुक्त गराएको थियो ।
प्रहरीले पाण्डेसहित शिशिर भनिने प्रशनसहित पूजालाई पनि कार्यालयमा बोलाएर छलफल गर्न खोजेको थियो । तर, पूजाले आफ्नो प्रतिनिधि (ब्यायफ्रेन्ड) छ भन्दै नआउने जानकारी गराएकी थिइन् ।
पूजाको तर्फबाट बोल्दै उनका ब्यायफ्रेन्ड प्रशनले पूजाको मोबाइलका गीत सार्ने क्रममा पि्रतमले भिडियो पनि सारेको र सार्वजनिक गरेको दाबी गरेका थिए । उनले अर्कैको भिडियोलाई कम्प्युटरबाट ‘म्यानुपुलेट’ गरेर पूजालाई बदनाम गर्न खोजेको आरोप पनि लगाएका थिए ।
तर, लैनचौर प्रहरी कार्यालयमा भएको छलफलपछि हाम्रो कुरा मिल्यो भन्दै दुवै पक्ष हिँडेको प्रहरी निरीक्षक रुगमबहादुर कुँवरले बताए । ‘अश्लील भिडियो विवादमा अपहरण र उद्धारपछि कार्यालयमा राखेर छलफल गरियो,’ उनले भने, ‘तर दुवै पक्षले यो विवाद नबढाउने भनेपछि मुक्त गरियो ।’
यता नायिका पूजाले सो सेक्स भिडियो आफ्नो नभएको बताएकी छिन् । ‘मलाई सबै कुरा थाह छ, यसबारेमा म अहिले केही भन्न सक्दिनँ,’ शुक्रबार साँझ संक्षिप्त कुरा गर्दै उनले भनिन्, ‘भोलि दस-एघार बजेतिर भेटेर डिटेलमा बताउँछु, ।’
तर, शनिबार उनी सम्पर्कमा आइनन् । बारम्बार फोन गर्दा पनि उनले फोन उठाइनन् । उनीसँग सम्पर्क गर्ने प्रयास दिनभर सफल हुन सकेन । साँझ उनको मोबाइल उठ्यो । तर, उताबाट पुरुष आवाज आयो ।
ती पुरुषले आफू पूजाको ब्वायफ्रेन्ड भएको बताउँदै के कुरा गर्नु छ मसँग गर्नुस् भने । उनले भने, ‘म पूजाको ब्वायफ्रेन्ड हुँ । उसको मोबाइल अहिले मसँग छ । जे कुरा गर्नु छ मसँग सोध्नुस् ।’ उनले आफ्नो थर बताउन नचाहे पनि नाम भने शिशिर बताए । सेक्स भिडियोको बारेमा जिज्ञासा राख्दा उनले भोलि भेटेर कुरा गरौँला भने । उनले भने, ‘म तपाईंलाई भोलि फोन गर्छु । भेटेर कुरा गरौँला नि ।’ फोन काटियो ।
आज प्रकाशित नयाँ पत्रिका दैनिकमा खबर छ ।
Please if u wanna write comment, you are not allowed to use bad words so be-careful. thanks
Subscribe to:
Post Comments (Atom)
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।